You are currently viewing धनगढी उपमहानगरपालिकामा आइतवार सार्वजनिक बिदा

धनगढी उपमहानगरपालिकामा आइतवार सार्वजनिक बिदा

९ श्रावण,२०८२ : कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिने भएको छ । राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले साउन ११ गते स्थानीय सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको हो। सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले बताए। बिदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ संस्थालगायत बन्द रहने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply