You are currently viewing निङ्लाशैनी गुरुकुलमा कलाकार धामीले गरिन जन्मदिनमा खाद्यान सहयोग /@SarswotiDhami

निङ्लाशैनी गुरुकुलमा कलाकार धामीले गरिन जन्मदिनमा खाद्यान सहयोग /@SarswotiDhami

फाल्गुन २९,धनगढी : जन्मदिनको अवसरमा कलाकार सरस्वती धामीले धनगढी उपमहानगरपालिका वडा न.१३ मा रहेको निङ्लाशैनी गुरुकुल सस्कृत विद्या पिठमा खाद्यान्न सामाग्री हसयोग गरेकी हुन ।

बुधबार धामीले निङ्लाशैनी गुरुकुल संस्कृत विद्या पिठमा गएर प्रधानाध्यापक खगेन्द्र अवस्थीलाई चामाल,दाल,नुन,तेल र चिनी लगायत खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन । खुशी कला केन्द्रकी सञ्चालिका समेत रहेकी धामीले आफूले हरेक जन्मदिनमा यसरी नै सहयोग गर्दै आएकी र यसैमा आनन्द लाग्ने गरेकी बताइन ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा गुरुकुलकम कर्मचारी,बटुुकहरु,कलाकार तथा उद्घोषक गुणाकर पनेरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply