You are currently viewing नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल /@NepalVsNedarland
Photo : CAN

नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल /@NepalVsNedarland

माघ २३,धनगढी :नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङको निर्णय लिइन् ।

नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो ।यता नेदरल्यान्ड्स तेस्रो जित निकाल्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार व्यहोरेको थियो ।

 

Leave a Reply