You are currently viewing नेपाललाई लगातार साँतौं झड्का,कामी पनि आउट /@SompalKami

नेपाललाई लगातार साँतौं झड्का,कामी पनि आउट /@SompalKami

जेठ १९,धनगढी : नेपालले सातौं विकेट गुमाएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड विरुद्ध २९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सोमपाल कामीको रुपमा सातौं विकेट गुमाएको हो । कामीले मात्र १ रन बनाए भने शारिफ शेखले ७ रन बनाएर आउट भए । २३ बलको सामना गरेका ऐरीले मात्र ८ रन बनाएर आउट भए । ४०.३ ओभरको खेल सकिदा नेपाल ७ विकेट गुमाएर २०३ बनाएको छ ।

File Photo

अब नेपाललाई जितका लागि ५६ बलमा ९३ रन आवश्यक छ ।अहिले क्रिजमा गुल्शन झा र करण केसी छन झा २६ रन बनाएर खेलिरहँदा केसी ४ रन बनाएर खेलिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply