कार्तिक ४ धनगढी : नेपालले सुपर ओभरमा पायो ३ रनको लक्ष्य पाएको छ । अमेरीकाका लागि सायनले १ तथा गौसले १ रन बनाए । नेपालका लागि बलिङ गरेका सोमपाल कामीले २ विकेट चट्काए । नेपाल र अमेरीका बिचको दोश्रो खेल सुपर ओभरमा गएको छ । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरीकाले पूरा २० ओभर ब्याटिङ गर्दे १७० रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसीले ३ विकेट चट्काए भने सोमपाल कामीले २ विकेट लिए ।

नेपालले सुपर ओभरमा पायो ३ रनको लक्ष्य
- Post author:समर्पण संवाददाता
- Post published:२०८१ कार्तिक ४ गते, आईतवार
- Post category:खेलकुद / समाचार
- Post comments:0 Comments