You are currently viewing पाकिस्तान शाहीन्ससँग नेपालले टस हारे सँगै फिल्डिङको निम्तो  पायो

पाकिस्तान शाहीन्ससँग नेपालले टस हारे सँगै फिल्डिङको निम्तो पायो

६भाद्र,२०८२ः नेपालले टप इन्ड टी–२० सिरिजको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग टस हारेको छ।
डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा पाकिस्तानी कप्तान इरफान खानले टस जितेका हुन्। यो सँगै नेपालले फिल्डिङको निम्तो पाएको छ। नेपालले ५ खेल खेल्दा ३ हार र २ जितको नतिजा निकालेको छ।
यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको थियो। होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply