You are currently viewing पाराओलम्पीकमा ऐतिहाँसिक मेडल विजेता पलेशा गोवर्धनको त्रिभुवन विमानस्थलमा यस्तो भव्य स्वागत

पाराओलम्पीकमा ऐतिहाँसिक मेडल विजेता पलेशा गोवर्धनको त्रिभुवन विमानस्थलमा यस्तो भव्य स्वागत

भाद्र १९,काठमाण्डौं

पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ ।त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

Leave a Reply