You are currently viewing प्याब्सन धनगढी नगरकमिटिको अध्यक्षमा सिंह,अरु पदाधिकारी को को ?

प्याब्सन धनगढी नगरकमिटिको अध्यक्षमा सिंह,अरु पदाधिकारी को को ?

पौष ७,धनगढी : प्याब्सन धनगढी नगरकमिटिको अध्यक्षमा धुर्ब बहादुर सिंह निर्वाचित भएका छन । शनिबार धनगढीमा सम्पन्न चौथो नगर अधिवेशनबाट सिंहको नेतृत्वमा नयाँ कमिटि गठन गरिएको हो । त्यस्तैगरी नगरकमिटिको उपाध्यक्षमा शारदा रेग्मी,सचिवमा लोकेन्द्र विष्ट चयन भएका हुन ।

कमिटीको कोषाध्यक्षमा योगेन्द्र सिंह,सहसचिवमा शान्ती भट्ट र सहकोषाध्यक्ष लक्ष्मी पडाल निर्वाचित भएका हुन । धनगढी नगरकमिटिको सदस्यहरुमा भुवन मल्ल,निर्मला पन्त, पुस्कर राज पाण्डेय, टिकाराम रेग्मी र हेमन्ती उप्रेती निर्वाचित भएका हुन ।

Leave a Reply