माघ १२,धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङ गर्ने भएको छ ।
माघ १ गतेदेखि सुरु भएको प्रतियोगीतामा एपिएफ अपराजित टोली हो भने सुदूरपश्चिम सुपर फोरमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल खेलिरहेको छ ।