माघ २७,धनगढी : घरेलु टोली भारतले दोश्रो एकदिवसिय खेलमा पनि ईङ्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । ईङ्ल्याण्डले दिएको ३०५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै ३०८ रन बनाएर पूरा गर्यो ।
भारतलाई जित दिलाउन कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले । पहिलो खेलमा पनि भारतले ईङ्ल्याण्डलाई ४ विकेटले नै हराएको थियो । तीन खेलको एकदिवसिय श्रृंखला भारतले एक खेल अगाबै जितेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको ईङ्ल्याण्डले ४९.५ ओभरमा अलआउट हुँदै ३०४ रन बनाएको थियो । ईङ्ल्याण्डका लागि बेन डकेट र जोय रुटले अर्धशतक हिर्काएका थिए । भारतका लागि । रबिन्द्र जडेजाले ३ विकेट लिदा अन्य बलरले समान एक एक विकेट लिए । ईङ्ल्याण्डले दिएको ३०५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै ३०८ रन बनाएर पूरा गर्यो । भारतलाई जित दिलाउन कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले । त्यस्तै सुबमन गिलले ६० तथा श्रेयस एयरले ४४ र अक्सर पटेलले ४१ रनको पारी खेले । ईङ्ल्याण्डका लागि जेमी ओवर्टनले दुइ विकेट लिए

Photo by Faheem Hussain / Sportzpics for BCCI
टस जितेर पहिला ब्याटिङ गरेको ईङ्ल्याण्डले ४९.५ ओभरमा अलआउट हुँदै ३०४ रन बनाएको थियो । ईङ्ल्याण्डका लागि बेन डकेट र जोय रुटले अर्धशतक हिर्काएका थिए । भारतका लागि । रबिन्द्र जडेजाले ३ विकेट लिदा अन्य बलरले समान एक एक विकेट लिए । ईङ्ल्याण्डले दिएको ३०५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै ३०८ रन बनाएर पूरा गर्यो । भारतलाई जित दिलाउन कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले । त्यस्तै सुबमन गिलले ६० तथा श्रेयस एयरले ४४ र अक्सर पटेलले ४१ रनको पारी खेले । ईङ्ल्याण्डका लागि जेमी ओवर्टनले दुइ विकेट लिए । तेश्रो तथा अन्तिम एकदिवसिय खेल बुधबार अहमदावादमा हुनेछ । तेश्रो तथा अन्तिम एकदिवसिय खेल बुधबार अहमदावादमा हुनेछ ।
