You are currently viewing रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकाले

रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकाले

२४ भाद्र,२०८२ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकालेका छन् ।

आज दिउँसो प्रदर्शनकारीले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए । नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि कारागारमा रहेका अरू कैदीको सुरक्षाका लागि रविलाई छाडिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply