You are currently viewing विशेष महाधिवेशनमा कांग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

विशेष महाधिवेशनमा कांग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेअनुसार आइतबार विशेष महाधिवेशनको उद्घाटन सत्र भएको थियो ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको उक्त विशेष महाधिवेशलाई पार्टीको संस्थापन समूहले भने विधानविपरीत भनिरहेकोछ ।

default
default
default

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply