You are currently viewing शहीद दिवसको अवसरमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न

शहीद दिवसको अवसरमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न

शहीद दिवसको अवसरमा चुरे गाउँपालिका वडा नं ३ मा रहेको मा रहेको बसर युवा क्लव र dhangadhi ४ raatopool मा रहेको Karma Abroad Education शहीद हरूको संझनामा फुटसल प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहेको थियो। खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।

 

अन्तिम खेलमा डोटीमा रहेको रोयल जोरायल क्लबले आयोजक बसर युवा क्लबलाई ४-३ काे अन्तरले जित हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ भने आयोजक बसर युवा क्लब र कर्मा abroad education दोस्रो र सन्तन्ना भएको छ।कार्यक्रमका क्रममा शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरि दीप प्रज्ज्वलन गरीएको थियो।

आयोजकका अनुसार युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र शहीदहरूको योगदान सम्झने र युवालाई देश निर्माणका लागि एक हुनु पर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply