You are currently viewing सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट (पुर्णपाठ)

सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट (पुर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन् । असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो ।

जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको हो । तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते पनि ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

 

सुदूरपश्चिम सरकारले ल्याएको बजेटको पूर्ण पाठ हेर्न तलको LINK मा जानुहोला

budjet new sarkar

 

Leave a Reply