You are currently viewing सेलिब्रेटीहरुको बडादसैं ( तस्वीरहरु )

सेलिब्रेटीहरुको बडादसैं ( तस्वीरहरु )

असोज २६,धनगढी : आज देश तथा विदेशमा बडादसैंको रौनक छ । नेपालीहरुले सबैभन्दा धुमधामका साथ मनाउने बडादसैंमा कामको शिलशिलामा परदेश गएकाहरु दसैं मनाउनकै लागि थातथलो फर्किने गर्छन । आज सेलिब्रटीहरुले दसैं मनाएको फोटाहरु समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन । नायक बिराज भट्टले छोरा समिर भट्टसँग र परिवारसँगको फोटो पोस्ट गर्दे दसैंको शुभकामना दिएका छन । नायक भट्ट र छोरा समिर अभिनित चलचित्र १२ गाउँ अहिले हलहरुमा प्रर्दशनमा रहेको छ । त्यस्तै नायिका केकी अधिकारी,कलाकारहरु चक्र बम,गायिका गौरी भट्ट,रक्षा श्रेष्ठ,क्रिकेटर संदिप लामिछाने लगायतले दसैं मनाएको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन ।

तस्वीरहरु :

नायक बिराज भट्ट र उनका छोरा समिर
कलाकार चक्र बम श्रीमती र छोराका साथमा
गायिका गौरी भट्ट श्रीमान छोरीका साथमा
नायीका केकी अधिकारी परिवारका साथमा
क्रिकेटर संदिप लामिछाने आमाबुवासँग टिका थाप्दै
कलाकार रक्षा श्रेष्ठ

Leave a Reply