You are currently viewing स्कटल्याण्ट विरुद्ध करन केसीको आक्रामक अर्धशतक /@KaranKC
File Photo

स्कटल्याण्ट विरुद्ध करन केसीको आक्रामक अर्धशतक /@KaranKC

जेठ १९,धनगढी : आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड विरुद्ध २९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले २८८ रन पूरा गरेको छ । नेपालका लागि करन केसीले आक्रामक अर्धशतक प्रहार गरेका छन । ३९ बल सामना गरेका केसीले ४ छक्का र ४ चौकाको मद्दतले ६१ रन बनाएका छन । अब नेपालाई जितका लागि ६ बलमा ७रन बआवश्यक छ ।

File Photo

Leave a Reply