You are currently viewing सुदूरपश्चिम रोयल्सले गोर्खाजलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

सुदूरपश्चिम रोयल्सले गोर्खाजलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

सुदूरपश्चिम रोयल्सले काठमाण्डौं गोर्खाजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । एक समय ४ रन जोड्दा तीन विकेट गुमाएको सुदूरपश्चिमको पारी हरमित र दिपेन्द्रले सम्हाल्दै गोर्खाजलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अन्तिम बलमा अलआउट हुदै १४७ रन बनाएको छ । रोयल्सका लागि हरमित सिंहले सर्वाधिक ५३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रनको पारी खेले । त्यस्तै आरिफ शेखले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन ।


काठमाण्डुं गोर्खाजका लागि कप्तान करन केसीले सर्वाधिक ४ विकेट लिए भने साहाब आलम,सन्नी पटेल र रसिद खानले समान दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply