You are currently viewing @NPL : कर्णाली याक्स विरुद्ध पोखरा एभेन्जर्स सस्तैमा समेटियो

@NPL : कर्णाली याक्स विरुद्ध पोखरा एभेन्जर्स सस्तैमा समेटियो

मंसिर २५,धनगढी : कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ । बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । त्यस्तै युनिस विक्रम ठकुरी,बिपिन शर्मा र कप्तान सोमपाल कामीले समान एक एक विकेट लिए ।

Leave a Reply