You are currently viewing @NPL : सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई दियो १६८ रनको लक्ष्य / @Sudurpaschim Vs @Kathmandu

@NPL : सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई दियो १६८ रनको लक्ष्य / @Sudurpaschim Vs @Kathmandu

मंसिर २०,धनगढी : ब्रान्डन म्याकमुलमको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल०मा काठमाडौं गुर्खाजसामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरी ४३,विनोद भण्डारी ३५ तथा सैफ जैबले ११ रन बनाए । काठमाडौं गुर्खाजका लागि रसिद खानले २ विकेट लिए ।

Leave a Reply