You are currently viewing NPL-2 Auctio :  अर्जुन साउँद गोलाप्रथामा चितवन राइनोजमा भित्रिए

NPL-2 Auctio : अर्जुन साउँद गोलाप्रथामा चितवन राइनोजमा भित्रिए

चितवन राइनोजले १५ लाख रुपैयाँमा अर्जुन साउदलाई अनुबन्ध गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा उनलाई गोलाप्रथामा कर्णाली र विराटनगरलाई पछि पार्दै चितवनले आजको दोस्रो अनुबन्धन गरेको हो । साउँदले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग लुम्बिनीबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply