You are currently viewing NPL Update : विराटनगरले टस हारेर पहिला ब्याटिङ गर्दै

NPL Update : विराटनगरले टस हारेर पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा जनकपुर बोल्ट्स विरुद्ध बिराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा बिराटनगर किंग्स विरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा काठमाण्डुसँग पराजित जनकपुरले आज आफ्नो दोश्रो खेल खेल्दैछ भने पहिलो खेलमा पोखरा र दोश्रो खेलमा काठमाण्डुलाई पराजित गरेको विराटनगरले आफ्नो तेश्रो खेल खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply