You are currently viewing SEE परीक्षामा ग्ली एकेडेमीको ९३.३३ प्रतिशत नतिजा /@Glee_Academy_Dhn.

SEE परीक्षामा ग्ली एकेडेमीको ९३.३३ प्रतिशत नतिजा /@Glee_Academy_Dhn.

असार १४,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.४ मा रहेको ग्ली एकेडेमीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ९३.३३ प्रतिशत नतिजा हाँसिल गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यसपटक एसइइ परीक्षामा सहभागी २१ जना विद्यार्थी मध्ये २० जना उत्तिर्ण भएको व्यहोरा विद्यालय प्रशासनले जानकारी गराएको छ । उत्तिर्ण भएका २० विद्यार्थी मध्ये ६ जनाले ए प्लस प्राप्त गरेका छन भने १० जनाले ए प्राप्त गर्दा बाँकी ४ जनाले बी प्लस नतिजा हाँसिल गरेका हुन ।

Leave a Reply