You are currently viewing SEE परीक्षामा शैलेश्वरी ई.बो.स्कुलले ल्यायो पहिलो ब्याचमै ९३.३३ प्रतिशत नतिजा

SEE परीक्षामा शैलेश्वरी ई.बो.स्कुलले ल्यायो पहिलो ब्याचमै ९३.३३ प्रतिशत नतिजा

असार १४,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.५ जाईमा रहेको शैलेश्वरी ई.बो.स्कुलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ९३.३३  प्रतिशत नतिजा हाँसिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार पहिलोपटक एसइइ परीक्षामा सहभागी शैलेश्वरी ई.बो.स्कुलका १५ विद्याथीै मध्ये १४ जना उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयले जानकारी गराए अनुसार ३.६० देखि ४.०० जिपिएसम्म ४ जना,३.२० देखि ३.६० जिपिएसम्म ७ जना,२.८० देखि ३.२० जिपिएसम्म २ र २.४० देखि २.८० जिपिएसम्म १ जना विद्यार्थी उत्तिर्ण भएका हुन ।

Leave a Reply