Toss Update : सुदूरपश्चिम विरुद्ध टस जितेर फिल्डिङ पोखरा

नेपाल प्रिमियर लिगको आज हुने खेलमा पोखराले टस जितेर सुदूरपश्चिम विरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

प्रतियोगीतामा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने पोखरा पहिलो जित निकाल्ने दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top