You are currently viewing TU CRICKET मैदानमा प्याराफिट निमार्ण र फ्लड लाइट जडानको काम रफ्तारमा ( हेर्नुहोस Exclusive १५ तस्वीर )
Photo : CAN

TU CRICKET मैदानमा प्याराफिट निमार्ण र फ्लड लाइट जडानको काम रफ्तारमा ( हेर्नुहोस Exclusive १५ तस्वीर )

चैत्र ३०,धनगढी : कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा प्याराफिट निमार्ण र फ्लड लाइट जडान गर्ने कामले तिब्रता पाएको छ । वैशाख २४ गतेभित्र सम्पन्न हुने गरी टियू मैदानमा यतिबेला दुई सिफ्टमा धमाधम काम भैरहेको छ ।

बाँकी हेर्नुहोस् तलको तस्वीरमा

Photo : CAN

default

default

default

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply