मंसिर १,काठमाण्डौं दोश्रो संस्करणको नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा काठमाण्डौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ रोजेको छ । गोर्खाजका लागि कप्तान करन केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।

दोश्रो संस्करण एनपिएल पहिलोपटक फ्लडलाइटमा हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?