You are currently viewing कैलाली क्षेत्र न ५ मा रास्वपाका आनन्द बहादुर चन्द झण्डै तेब्बर मतले अगाडी

कैलाली क्षेत्र न ५ मा रास्वपाका आनन्द बहादुर चन्द झण्डै तेब्बर मतले अगाडी

कैलाली क्षेत्र न ५ मा ९१३६ मत गणना हुँदा रास्वपाका आनन्द बहादुर चन्दले झण्डै तेब्बर मतले अग्रता बनाएका छन । उनलाई काँग्रेसका नर नारायण शाह मनुले पछ्याइरहेका छन भने एमालेका यज्ञराज ढुंगाना तेश्रो तथा नेकपाका प्रेम आले चौथो स्थानमा रहेका छन ।

पछिल्लो मत परिणाम :
आनन्द बहादुर चन्द ४२९८
यज्ञराज ढुंगाना १३३७
नर नारायण शाह मनु १६१८
प्रेम बहादुर आले ९०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply