You are currently viewing एनपिएल अपडेट काठमाण्डौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्दै

एनपिएल अपडेट काठमाण्डौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्दै

मंसिर १,काठमाण्डौं दोश्रो संस्करणको नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा काठमाण्डौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ रोजेको छ । गोर्खाजका लागि कप्तान करन केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।

दोश्रो संस्करण एनपिएल पहिलोपटक फ्लडलाइटमा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply