वाल्मीकि इण्टरनेसनल स्कुलमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न, आरभ तिवारी सभापतिमा निर्वाचित

जेष्ठ २२,धनगढी : धनगढी ५ हसनपुरमा रहेको वाल्मीकि इण्टरनेसनल स्कुलमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्रांगणमा सम्पन्न उक्त विद्यार्थी परिषदको निर्वाचनबाट कक्षा १० का छात्र आरभ तिवारी १९४ मत ल्याएर सभापतिमा विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी अमुल्य चौधरीले ९४ मत प्राप्त गरे । त्यसैगरी शंख,त्रिशुल बज्र र चक्र सदनका कप्तान र उपकप्तान एव कक्षा प्रतिनिधिहरुको पनि निर्वाचन सम्पन्न भएको विद्यालयका प्रिन्सिपल द्रोणाशिष न्यौपानेले जानकारी दिए । निर्वाचनमा कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

निर्वाचनको परिवेक्षकको रुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टको पनि सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई निर्वाचन भनेको के हो,भोट कसरी हालिन्छ यस प्रक्रियामा कसरी सहभागीता जनाउन सकिन्छ भन्ने बारे विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान हाँसिल होस भन्नका लागि पछिल्लो ३ वर्षदेखि विद्यार्थी परिषदको निर्वाचन गराउँदै आएको विद्यालयका प्रिन्सिपल द्रोणाशिष न्यौपानेले जानकारी दिए ।

प्रिन्सिपल न्यौपानेले विद्यार्थी परिषदको निर्वाचन पश्चात विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास भएको र उनीहरुले आफ्ना मागहरु प्रशाासन समक्ष निर्धक्कका साथ राख्ने गरेको पनि बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

गणतन्त्र दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता प्रथम

गणतन्त्र दिवसको अवसरमा आयोजित आधारभुत तह स्तरीय वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता जोशी प्रथम भएकी छन । शुक्रबार कैलाली जनपुस्तकालयले १९औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको मोबाइल फोन वरदान की अभिषाप भन्ने शिर्षकमा १८ जना प्रतिस्पद्धिलाई पछि पार्दै कक्षा ८ की छात्रा जोशी प्रथम भएकी हुन । उनले नगद रु ३ हजार पाँच सय,कैलाली जनपुस्तकालयको वार्षिक मुखपत्र मालिका र प्रमाणपत्र प्राप्त गरिन । अत्यन्तै सटिक विश्लेषण र उत्कृष्ट शब्द चयनका कारण नम्रताको प्रस्तुति निकै रोचक देखिएको थियो ।

त्यस्तै अत्तरीयामा रहेको साधनापथ एकेडेमीका डेबिट अवस्थीले दृतिय स्थान हाँसिल गरेका छन । उनले नगद रु २ हजार पाँच सय र कैलाली जनपुस्तकालयको वार्षिक मुखपत्र मालिका र प्रमाणपत्र प्राप्त गरे । वादविवाद प्रतियोगीतामा तेश्रो स्थान नेपाल प्रहरी स्कुल धनगढीकी छात्रा दिपीका भण्डारीले हात पारिन । उनले नगद एक हजार पाँच सय र कैलाली जनपुस्तकालयको वार्षिक मुखपत्र मालिका र प्रमाणपत्र प्राप्त गरे भने शैलेश्वरी ई बो.स्कुल जाइँका छात्र रोहित बिस्टले सान्तवना स्थान हात पारे । उनले नगद एक हजार कैलाली जनपुस्तकालयको वार्षिक मुखपत्र मालिका र प्रमाणपत्र प्राप्त गरे । विजेता चारै जनालाई कथाकार पुस्पराज पाण्डेयको हालसालै बजारमा आएको कथासंग्रगह किनार स्वयम लेखकले एक एक प्रति प्रदान गरे ।

वादविवाद प्रतियोगीताको निर्णायकमा कमल राज जोशी,पुस्पराज पाण्डेय,विनोद बहादुर सिंह र समय पालकमा तेज राज कापडी रहेका थिए ।

वादविवाद प्रतियोगीतामा धनगढी र गोदावरीका संस्थागत र सामुदायिक विद्यालयका गरी १८ विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।

कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा साहित्यकार बाशुदेव पाण्डेय रहेका थिए भने अन्य साहित्यकारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रबन्ध समिति सदस्य डिल्लीराज ओझा समर्पणले गरेका थिए भने सञ्चालन पुस्तकालयका सचिव सुवास संकल्प भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

वाल्मीकि इण्टरनेसनल स्कुलमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न, आरभ तिवारी सभापतिमा निर्वाचित

जेष्ठ २२,धनगढी : धनगढी ५ हसनपुरमा रहेको वाल्मीकि इण्टरनेसनल स्कुलमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्रांगणमा...

गणतन्त्र दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता प्रथम

गणतन्त्र दिवसको अवसरमा आयोजित आधारभुत तह स्तरीय वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता जोशी प्रथम भएकी छन । शुक्रबार कैलाली जनपुस्तकालयले...

नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी,अन्य को को भए विजयी ?

धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम...

कांग्रेस तत्काल फुट्दैन: सभापति बलायर

धनगढी, ६ जेठ / नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले कांग्रेस तत्काल फुट्ने सम्भावना नरहेको बताएका छन् । पार्टीको वृहत्...

व्यवसायी डिल्लीराज जोशी च्याउ उत्पादक किसान संघ नेपालको उपाध्यक्षमा निर्वाचित

च्याउ उत्पादक किसान संघ नेपालको उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश भूगोल) मा कैलालीको अत्तरीयाका व्यवसायी डिल्लीराज जोशी चयन भएका छन्। च्याउ उत्पादक...

प्रदेशस्तरीय सिप तथा रोजगार मेला–२०८२ को समुद्घाटन,६ सय जनालाई तालिम प्रदान गरिने

धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रदेशस्तरीय सिप तथा रोजगार मेला–२०८२ को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले...

कैलाली मोडेलका पूर्व विद्यार्थी ओझा अन्तराष्ट्रिय जगतमा अनुसन्धानकर्ताको रुपमा उदाउँदै

सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्रबाट उदाएका नेपाली युवा वैज्ञानिक सर्वेश ओझाले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हाँसिल गरेका छन्। सामान्य परिवेशमा जन्मिएर...

नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी,अन्य को को भए विजयी ?

धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम...

वाल्मीकि इण्टरनेसनल स्कुलमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न, आरभ तिवारी सभापतिमा निर्वाचित

जेष्ठ २२,धनगढी : धनगढी ५ हसनपुरमा रहेको वाल्मीकि इण्टरनेसनल स्कुलमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्रांगणमा...

गणतन्त्र दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता प्रथम

गणतन्त्र दिवसको अवसरमा आयोजित आधारभुत तह स्तरीय वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता जोशी प्रथम भएकी छन । शुक्रबार कैलाली जनपुस्तकालयले...

गणतन्त्र दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता प्रथम

गणतन्त्र दिवसको अवसरमा आयोजित आधारभुत तह स्तरीय वादविवाद प्रतियोगीतामा एक्सिस विद्याश्रमकी नम्रता जोशी प्रथम भएकी छन । शुक्रबार कैलाली जनपुस्तकालयले...

धनगढीमा डोरेमिफा गायन प्रतियोगीता हुँदै,विजेताले नगद १ लाख पुरस्कार पाउने

धनगढीमा डोरेमिफा गायन प्रतियोगीता आयोजना हुने भएको छ । शनिवार धनगढीको पोटली फुड्समा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था धीर विक्रम...

एसियन गेम्सको छनोट प्रतियोगीतामा इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाली महिला क्रिकेट टोली एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४...

एसियन गेम्स छनोटमा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

मलेसियामा जारी एसियाली खेलकुद छनोटको खेलमा इन्डोनेसियाले नेपाललाई १ सय १४ रनको लक्ष्य दिएको छ। मलेसियाको वायुमास ओभलमा टस जितेर...

दोरीका अन्तरकुन्तर चरित्रप्रति दृष्टिगोचर गर्दा!

सुदुरपश्चिम प्रदेशको गाउँको एक जना सज्जन, कम पढेको, बाध्यता र रहर बिचको गहिरो र लामो यात्रा तय गरेको एक युवाको...

दोरीका अन्तरकुन्तर चरित्रप्रति दृष्टिगोचर गर्दा!

सुदुरपश्चिम प्रदेशको गाउँको एक जना सज्जन, कम पढेको, बाध्यता र रहर बिचको गहिरो र लामो यात्रा तय गरेको एक युवाको...

सामान्य रुपमा संविधान दिवस मनाउने सरकारको तयारी

१ असोज,धनगढीः सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा...

चैतन्य पाठशालाको आयोजनामा धनगढीमा ‘विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा’ सम्पन्न

धनगढी– बुद्ध जयन्तीको पावन अवसरमा चैतन्य पाठशालाद्वारा आयोजना गरिएको “विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा २०८३” उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको...

नवजीवन सहकारीका संस्थापक अध्यक्ष दिनेश कुमार कोइरालाको निधन

धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष दिनेश कुमार कोइरालाको निधन भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, कोटिहवामा...