नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

कर्णाली याक्स पहिलो खेलमा चितवन राइनोजसाग पराजित भएको थियो भने लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?