You are currently viewing काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी

काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी

  • Post category:समाचार
  • Post comments:0 Comments

२३ भाद्र,२०८२ः काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कफ्र्यु जारी गरेको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्रमा जेन जीले प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका छन् । प्रदर्शनकारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply