You are currently viewing बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल

बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल

३१ श्रावण,२०८२ः अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड ट्वान्टी–२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मरारा क्रिकेट ग्राउण्ड २ मा बंगलादेशका कप्तान नुरुल हसनले टस जितेर ब्याटिङको निर्णय लिए ।
दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन तथा बंगलादेशले पाकिस्तान शाहीन्ससँग ७९ को हार बेहारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply