You are currently viewing शेन्चुरियन नरेन भट्टको कप्तानीमा यू-१९ विश्वकप एसिया छनोट खेल्ने टोली घोषणा,थप को- को परे त टिममा ?

शेन्चुरियन नरेन भट्टको कप्तानीमा यू-१९ विश्वकप एसिया छनोट खेल्ने टोली घोषणा,थप को- को परे त टिममा ?

चैत्र ४,धगगढी : आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेलका लागि १८ सदस्यीय टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार नरेन भट्टको कप्तानीमा यू १९ टिम घोषणा गरेको हो ।

नेपालमा अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने छनोट खेलका लागि टिम घोषणा गरिएको हो । उनले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।
टिममा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्खेतका विपिन शर्मा समेत समेटिएका छन् । क्यानका अनुसार १८ जनामध्येबाट १४ सदस्यीय अन्तिम टिम घोषणा हुनेछ । टोलीको मुख्य प्रशिक्षकमा शक्ती गौचन रहेका छन ।

 


कप्तान भ्टट सहित टोलीमा समावेश १८ जनाको नामावली यसप्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply