You are currently viewing सूर्यकुमारको कप्तानीमा एसिया कप खेल्ने भारतीय टोली घोषणा
Photo : BCCI

सूर्यकुमारको कप्तानीमा एसिया कप खेल्ने भारतीय टोली घोषणा

३ भाद्र,२०८२ : आउँदो ९ सेप्टेम्बरबाट सुरु हुने एसिया कप टी–२० क्रिकेट प्रतियोगीताका लागि भारतले सूर्यकुमार यादव कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। शुभमन गिल टोलीको उपकप्तान बनेका छन्।

Photo : BCCI

टोलीमा अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रित बुम्राह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, सञ्जु सामसन, हर्षित राणा र रिंकु सिंह समेत परेका छन्।

Photo : BCCI

यशस्वी जैसवाल र श्रेयस अय्यर भने यसपटक पनि टोलीमा परेनन्। जैसवाललाई स्ट्यान्डबाइ सूचीमा राखिएको छ। स्ट्यान्डबाइमा उनीसँगै प्रसिद्ध कृष्णा, वाशिंगटन सुन्दर, रियान पराग र ध्रुव जुरेल पनि रहेका छन्।

Photo : BCCI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply