You are currently viewing यू १७ साफ च्याम्पियनसिपमा नेपालले भोली बङ्गलादेशसँग खेल्दै

यू १७ साफ च्याम्पियनसिपमा नेपालले भोली बङ्गलादेशसँग खेल्दै

१ असोज,धनगढीः १७ वर्षमूनीको साफ च्याम्पियनसिपमा नेपालले भोली बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ ।


नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । प्रतियोगिता यही असोज ११ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply