चुनावी सभा सम्बोधन गर्न रास्वपाका वरिष्ठ नेता बालेन सुदूरपश्चिम आउँदै

झापाबाट फर्किएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ।उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए। सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन्।बालेन शाह झापा ५ एमाले अधयक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा उत्रिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top