कैलाली क्षेत्र न ५मा १९६० मत गणना हुँदा रास्वपाका आनन्द बहादुर चन्दले झण्डै दोब्बर मतले अग्रता बनाएका छन । उनलाई एमालेका यज्ञराज ढुंगानाले पछ्याइरहेका छन भने काँग्रेसका नर नारायण शाह मनु तेश्रो तथा नेकपाका प्रेम आले चौथो स्थानमा रहेका छन ।
पछिल्लो मत परिणाम :
आनन्द बहादुर चन्द ९२२
यज्ञराज ढुंगाना ४८३
नर नारायण शाह मनु २३२
प्रेम बहादुर आले १५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?