You are currently viewing गेटा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा पुन : धामी दोहोरिए

गेटा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा पुन : धामी दोहोरिए

कैलालीको गोदावरी नगरपालिका -५ मा रहेको गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा लोकेन्द्र धामी दोहोरिएका छन् ।

समितिको शनिवार सम्पन्न तेस्रो चुनावी साधारण सभाबाट अध्यक्षमा धामी दोहरिएका हुन ।

समितिको उपाध्यक्षमा भानदेव पनेरु, सचिवमा ईगेश विष्ट, कोषाध्यक्षमा विमला कडायत, सह–सचिवमा किरण भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा अमृत बम, दिल बहादुर विक, बलदेव भट्ट र निर्मला बोहरा चयन भएका छन् ।साधारण सभा प्रदेश सभा सदस्य खेमा विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply