You are currently viewing दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा धामी चयन

दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा धामी चयन

दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा लभदेव धामी चयन चयन भएका छन । सनिबार धनगढीमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा धामी चयन भएका हुन । यस्तै प्रथम उपाध्यक्षमा राकेश नेगी, द्वितीय उपाध्यक्षमा धीरज बिष्ट र महिला उपाध्यक्षमा अनिता मडै चयन भएका छन्। यस्तै सचिवमा गणेश धामी, सहसचिवमा निर्मला भट्टराई, कोषाध्यक्षमा शर्मिला धानुक र सह(कोषाध्यक्षमा किरण मडै सर्वसम्मत चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा सुरेन्द्र बोहरा, निर्मला भट्टराई, दिपक सिंह ऐर, रोशन बोहरा, दिपिन जोशी, भूपेन्द्र अवस्थी, पवित्रा कुमारी चन्द, भागरथी भट्टराई, महेश महरा, अनिषा भाट, उद्धव अवस्थी, कमल बोहरा र हिमाल धामी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply