You are currently viewing धनगढीबाट अछाम जादै गरेको ईभी डोटीमा दुर्घटना

धनगढीबाट अछाम जादै गरेको ईभी डोटीमा दुर्घटना

धनगढीबाट अछाम आउँदै गरेको ईभी डोटीमा दुर्घटना भएको छ। शनिबार बिहान करिव साढे ५ बजेतिर डोटीको दिपायलमा इभि दुर्घटना भएको हो।


घटना स्थलमा रहेका नेपाली कांग्रेस अछामका जिल्ला सदस्य कृष्ण खड्काका अनुसार ईभि सडकबाट केही तल अड्किएको गाडीमा सवार २ जनलाई चोट लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply