राष्ट्रिय स्वतन्त्र पाट्र्री रास्वपाको सुदूरपश्चिम प्रदेश कमिटि सहमहामन्त्रीमा जसु भट्ट सर्वसम्मत निर्वाचित भएकी छन । धनगढीमा भर्खरै सम्पन्न पाटीको प्रथम सुदूरपश्चिम अधिवेशनबाट भट्टलाई सहमहामन्त्रीको जिम्मेवारी प्राप्त भएको छ ।

उनीसँगै सहमहामन्त्रीमा पारस बाहुन पनि सर्वसम्मत निर्वाचित भएका छन । पार्टीको सुदूरपश्चिम प्रदेश महिला विभाग प्रमुख समेत रहेकी भट्ट तर्दथ समितिकी कोषाध्यक्ष समेत रहेर काम गरिसकेकी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?