You are currently viewing रास्वपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा डोटीका गणेश शाही विजयी | Ganesh Shahi

रास्वपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा डोटीका गणेश शाही विजयी | Ganesh Shahi

राष्ट्रिय स्वतन्त्र पाट्र्री रास्वपाको सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा डोटीका गणेश शाही निर्वाचित भएका छन । धनगढीमा हालै सम्पन्न पाटीको प्रथम सुदूरपश्चिम अधिवेशनबाट शाहीले खुल्ला सदस्यतर्फ लोकप्रिय मतका साथ विजयी भएका हुन ।


शाही धनगढीका विभिन्न सृजनशील अभियानहरुमा सकृय रहँदै आएका छन भने लामो समयदेखि शैक्षिक तथा हस्पिटालिटीको क्षेत्रमा काम गर्दै आएका छन । जितपछि प्रतिक्रिया दिदै शाहीले आफूलाई विश्वास गरी कार्यकर्ताहरुले दिनुभएको यो गहन जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने र पार्टीको संगठनलाई मजबुत बनाएर लैजाने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply