दशौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम महिला बास्केटबल टोली क्वाटरफाइनलमा

कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत सुदूरपश्चिम महिला बास्केटबल टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्र्धात्मक रहेको पहिलो खेलमा बाग्मती प्रदेशलाई ३६ – ३३ अंकले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिमले दोश्रो खेलमा बुधबार मधेस प्रदेशलाई ४७ –  ३ को विशाल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top