You are currently viewing धनगढी हाफ म्याराथनमा कर्पोरेटतर्फ कृष्णपुरका विक्रम पार्कीले जिते उपाधि

धनगढी हाफ म्याराथनमा कर्पोरेटतर्फ कृष्णपुरका विक्रम पार्कीले जिते उपाधि

वैशाख १,धनगढी : धनगढी जेसिजले नयाँ वर्षको अवसरमा आयोजना गरेको ११ औं सस्करणको “अब धनगढी दौडन्छ” चैतन्य धनगढी हाफ म्याराथनमा कर्पोरेटतर्फ ५ किलोमिटरको उपाधि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विक्रम पार्कीले जितेका छन ।

पार्कीले सयौं धावकलाई पछाडी पार्दै उपाधि जितेका हुन । उनले नगद सात हजार पाँच सय पनि प्राप्त गरे । पार्की पछिल्लो ३ वर्षयता एथ्लेक्टिसमा सकृय छन । उनले राष्ट्रिपति रनिङ शिल्डमा दुइपटक स्वर्णपदक जितिसकेका छन । त्यसैगरि द्वितीय टेकेन्द्र चन्द र तेस्रो चन्द नाथ भए । उनीहरुले क्रमशः ५ हजार र २ हजार ५ सय नगद हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply