You are currently viewing नेपाललाई लगातार पाँचौं झड्का,दिपेन्द्र सिंह ऐरी सस्तैमा आउट /@DipendraSinghAiree
File photo

नेपाललाई लगातार पाँचौं झड्का,दिपेन्द्र सिंह ऐरी सस्तैमा आउट /@DipendraSinghAiree

जेठ १९,धनगढी : नेपालले पाँचां विकेट गुमाएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड विरुद्ध ब्याटिङ गरिरहेको नेपालले दिपेन्द्र सिंह ऐरीको रुपमा पाँचौ विकेट गुमाएको हो । ऐरीले २३ बलको सामना गरेर मात्र ८ रन बनाएका हुन ।

File photo

३७ ओभरको खेल सकिदा नेपाल ५ विकेट गुमाएर १८५ रन बनाएर खेलिरहेको छ । अब नेपाललाई जितका लागि ७८ बलमा ११२ रन आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply