You are currently viewing धनगढीको थ्रीस्टार ई.बो.स्कुलले SEE परीक्षामा ल्यायो १०० प्रतिशत नतिजा /@Three Stars English Boarding School

धनगढीको थ्रीस्टार ई.बो.स्कुलले SEE परीक्षामा ल्यायो १०० प्रतिशत नतिजा /@Three Stars English Boarding School

असार १३,धनगढी: धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको थ्रीस्टार ई.बो.स्कुलले राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १०० प्रतिशत नतिजा ल्याएको छ । विद्यालयकी प्रिन्सिपल मिरा आचार्यले जानकारी गराए अनुसार यसपटक एसइइ परीक्षामा सहभागी ५५ जना विद्यार्थी मध्ये ५५ जना नै उत्तिर्ण भएका हुन ।

थ्रीस्टार ई.बो.स्कुलको एसइइ दिने यो सातौं ब्याच हो । मिहिनेती शिक्षकहरुको टिम र विद्यार्थीहरुको लगनशिलता र मिहिनेतले हरेक वर्ष थ्रीस्टार ई.बो.स्कुलले उत्कृष्ट नतिजा हाँसिल गर्दै आइरहेको विद्यालयकी प्रिन्सिपल आचार्यले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply