You are currently viewing NPL-2 Auctio : अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले भित्र्यायो

NPL-2 Auctio : अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले भित्र्यायो

पोखरा एभेन्जर्सले स्थानीय खेलाडी अर्जुन कुमाललाई ५ लाख खर्चेर अनुबन्ध गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा उनलमाथि पोखरा एभेन्जर्सले बोली लगाएको हो । कुमालले पहिलो सिजनको नेपाल प्रिमिएर लिग सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply