भाद्र १,२०८२ : कैलाली बहुमुखी क्याम्पसका नवनियुक्त प्रमुख डा.लोक बहादुर बिष्टलाई धनगढी उपमहानगरपालकाले स्वागत तथा बधाई दिएको छ । आइतबार बिहान नगरप्रमुख गोपाल हमालले आफ्नो कार्यकक्षमै बोलाएर विष्टलाई बधाइ तथा कार्यकालको शुभकामना दिएका हुन ।

उमेरहदका कारण क्याम्पस प्रमुख तोयराज भट्ट सेवा निवृत भएपछि २०५३ सालदेखि कैलाली बहुमुखी क्याम्पसमा अध्यापनरत डा.विष्टलाई सुदूरपश्चिम विश्वविद्यालयको डिन कार्यालयले केहिदिन अघिमात्रै क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?