एनपिएल अपडेट : सुखद सुरुवात गर्न चाहान्छ सुदूरपश्चिम रोयल्स,दोश्रो जीतको खोजीमा गोर्खाज

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाण्डु गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । काठमाण्डु दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद्…

Continue Readingएनपिएल अपडेट : सुखद सुरुवात गर्न चाहान्छ सुदूरपश्चिम रोयल्स,दोश्रो जीतको खोजीमा गोर्खाज

आकर्षक अर्धशतक प्रहार गरेका लोकेश बम म्यान अफ दी म्याच घोषित

दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध अर्धशतकीय पारी खेलेका विराटनगर किंग्सका ओपनर लोकेश बम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।…

Continue Readingआकर्षक अर्धशतक प्रहार गरेका लोकेश बम म्यान अफ दी म्याच घोषित

एनपिएल अपडेट काठमाण्डौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्दै

मंसिर १,काठमाण्डौं दोश्रो संस्करणको नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा काठमाण्डौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ रोजेको छ । गोर्खाजका लागि कप्तान करन केसीले टस जितेर…

Continue Readingएनपिएल अपडेट काठमाण्डौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्दै

६२ विद्यालयलाई उछिन्दै माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगीताको उपाधि थ्री स्टारकी सितास्वीलाई

असार २३,धनगढी : माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगीताको उपाधि सितास्वी चौधरीले जितेकी छन । धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको थ्री स्टार इङलिस बोर्डिङ…

Continue Reading६२ विद्यालयलाई उछिन्दै माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगीताको उपाधि थ्री स्टारकी सितास्वीलाई

टाइनी क्रिकेटर्स, बिग ड्रिमः ड्रिमर्स कप २०८२ सुरु 

धनगढी, कार्तिक २५ । ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारा सहित गो ड्रीमर्स प्रा.लि. द्वारा आयोजना गरिएको अन्तर–विद्यालय स्तरीय कक्षा–६…

Continue Readingटाइनी क्रिकेटर्स, बिग ड्रिमः ड्रिमर्स कप २०८२ सुरु 

सुदूरपश्चिममै निर्माण गरिएको ऋतु लघु बाल चलचित्रका कलाकार सम्मानित

धनगढी ।  ए. एस. उडान  फिल्म प्रोडक्सन धनगढी कैलालीले निर्माण गरेको ऋतु बाल लघु राष्ट्रिय चलचित्रका कलाकारहरुलाई आइतबार धनगढीमा सम्मानित गरिएको छ ।  प्रतिनिधि सभाका…

Continue Readingसुदूरपश्चिममै निर्माण गरिएको ऋतु लघु बाल चलचित्रका कलाकार सम्मानित

क्रिकेटर विनोद भण्डारी ब्रेड बक्सको ब्रान्ड एम्बासडर नियुक्त /BinodBhandari/BreadBoxCafe

धनगढी, २३ कार्तिक २०८२ आइतबार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त…

Continue Readingक्रिकेटर विनोद भण्डारी ब्रेड बक्सको ब्रान्ड एम्बासडर नियुक्त /BinodBhandari/BreadBoxCafe

विष्णु भट्टको स्वरमा रहेको ‘तानी लान्छु ओय झुम्की’गीत ६ वर्षपछि भाइरल (भिडियोसहित) /@BishnuBhatta

अहिले टिकटकमा ‘तानी लान्छु ओय झुम्की’ बोलको डेउडा गीत चर्चित बनेको छ। गीतलाई मोर्डन शैलीको डेउडा गीत भनिएको छ। यो गीत आजभन्दा ६ वर्ष अघि…

Continue Readingविष्णु भट्टको स्वरमा रहेको ‘तानी लान्छु ओय झुम्की’गीत ६ वर्षपछि भाइरल (भिडियोसहित) /@BishnuBhatta

बंगलादेशविरुद्ध वेस्ट इण्डिजको लगातार तेश्रो जीत, सिरिज गर्‍यो ‘क्लिन स्विप’

शुक्रबार सम्पन्न तेस्रो खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाहुना टोली वेस्ट इण्डिजले तीन म्याचको सिरिज ‘क्लिन स्विप’ गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले…

Continue Readingबंगलादेशविरुद्ध वेस्ट इण्डिजको लगातार तेश्रो जीत, सिरिज गर्‍यो ‘क्लिन स्विप’

विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु ( भिडियोसहित )

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको…

Continue Readingविद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु ( भिडियोसहित )