You are currently viewing Breaking नेपाल र अमेरीका बिचको खेल सुपर ओभरमा गयो

Breaking नेपाल र अमेरीका बिचको खेल सुपर ओभरमा गयो

कार्तिक ४ धनगढी : नेपाल र अमेरीका बिचको दोश्रो खेल सुपर ओभरमा गएको छ । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरीकाले पूरा २० ओभर ब्याटिङ गर्दे १७० रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसीले ३ विकेट चट्काए भने सोमपाल कामीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply